काठमाडौं : दैलेखमा पानी ट्याकींमा डुवेर दुई बालबालिकाको मृत्यु भएको छ ।
दुल्लु नगरपालिका वडा नं ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको हिजो कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङकी बोडघाटमा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले बताए ।
प्रहरीका अनुसार उनिहरु दिउँसो चार बजे उनीहरु मृत फेला परेको जानकारी दिए ।
तपाइँको प्रतिक्रीया