काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजूरी दिएका छन्।
तथ्यहीन र भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै मेयर शाहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनलाई कारबाही गर्न माग गर्दै प्रेस काउन्सिलमा उजूरी दिएका हुन्।
तपाइँको प्रतिक्रीया