काठमाडौ : अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक बस्दैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बिहान ७ बजे कार्यसमिति बैठक बस्न लागेको हो । एन्फामा नयाँ नेतृत्व आएपछि यो दोस्रो बैठक बस्न लागेको हो । यसअघि पहिलो बैठक गत सोमबार बसेको थियो ।
तपाइँको प्रतिक्रीया