काठमाडौं : प्रिओपन सेसनमा नेप्से सूचक १.९० अंकले बढेको छ । यससँगै सूचक २०४६.६६ विन्दुमा आएको छ ।
३ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ७१५ कित्ता सेयर कारोबार भएको छ। कुल २० वटा कारोबार भएको छ ।
तपाइँको प्रतिक्रीया