काठमाडौं : कोरोना सङ्क्रमित अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ ।
राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन् ।
शुक्रबार उनले आफ्नो शीर्ष आर्थिक टोलीसँग भिडियो कन्फरेन्स मार्फत गरेका थिए ।
त्यसबखत उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका थिए ।
तपाइँको प्रतिक्रीया