काठमाडौं : गत आर्थिक वर्षमा १ हजार ८०५ वटा इलेक्ट्रिक चारपांग्रे गाडी नेपालमा भित्रिएका छन् ।
तर, यो वर्ष बजारमा विद्युतीय गाडीको उच्च दरमा माग बढे पनि पर्याप्त आपूर्ति हुन सकेन ।
यो वर्ष अन्य वर्षको तुलनामा धेरै आयात भएको हो ।
गत सिंगो आर्थिक वर्ष २०७७र७८ मा २६१ वटा विद्युतीय काररजीप भ्यान आयात भएको थियो ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार पर्याप्त अनुसार आपूर्ति हुन नसके पछि कतिपय ब्रान्डका ग्राहकलाई बुकिङ पछि ६ महिनाभन्दा बढी पर्खिनुपर्ने बाध्यता छ ।
मागअनुसार आयात हुन नसके पनि गत वर्षकोभन्दा उच्च दरमा बढेको छ ।
तपाइँको प्रतिक्रीया