काठमाडौं : साफ यु–२० को उपाधि फेरि भारतले जितेको छ ।
हिजो शुक्रबार साँझ भारतकै भुवनेश्वरमा भएको फाइनल खेलमा बंगलादेशलाई ५–२ गोल अन्तरले पराजित गर्दै भारतले फेरि उपाधि कब्जा गरेको हो ।
भारतले अघिल्लो पटकको साफ यु–२० च्याम्पियन पनि जितेको थियो । भारतले खेलको सुरुवातमै पेनाल्टी मार्फत गोल गर्न सफल भएको थियो ।
तपाइँको प्रतिक्रीया