काठमाण्डौ : उच्च अदालतको रिक्त पदका लागि ७५ जिल्ला न्यायाधिशसहित २ सय ७९ जनाले आवेदन दिएका छन् । २७ न्यायाधीश दरबन्दीका लागि उनीहरुले आवेदन दिएका छन् ।
न्याय परिषदले साउन ११ गते १० दिनको आवेदन म्याद दिएर विज्ञापन आह्वान गरेको थियो । अब यसबाट संक्षिप्त सूची तयार हुनेछ ।
तपाइँको प्रतिक्रीया