२०८२ जेठ ३१ शुक्रबार

राशिफल

बागमती नदीमा हामफालेकी एक महिलाको प्रहरीद्वारा उद्धार

काठमाडौं : थापाथली पुलबाट बागमती नदीमा हामफालेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ ।

प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले प्रहरीले तत्काल उनलाई उद्धार गरी वीर अस्पताल लगिएको बताए ।

घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।