काठमाडौं : फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजका अर्जेन्टिनी लियोनेल मेस्सी र ब्राजिल नेयमारयस वर्षको बालोन डिओरको मनोनयनमा पर्न असफल भएका छन् ।
फ्रान्स फुटबल म्यागजिनले आउँदो अक्टोबरमा प्रदान गरिने बालोन डीओर अवार्डका लागि ३० जनाको मनोनयन सार्वजनिक गरेको छ । तर मनोनयनको सूचीमा सर्वाधिक ७ पटक बालोन डिओर जितेका मेस्सी परेका छैनन् । उनि सन् २००६ देखि लगातार मनोनयमा पर्दै आएका थिए । यस्तै पिएसजीकै नेयमार पनि मनोनयना परेका छैनन् । मनोनयनको सूचीमा म्यानचेष्टर युनाइटेडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने अटाएका छन् ।
मनोनयमा परेका ३० जना खेलाडी
थिबाउट कोर्टोइस रियल म्याड्रिड
मोहम्मद सलाह लिभरपुल
राफेल लिओ एसी मिलान
क्रिस्टोफर एनकुन्कु आरबी लाइपजिग
जोशुआ किमिच बायर्न म्युनिख
ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड लिभरपुल
भिनिसियस जुनियर रियल म्याड्रिड
बर्नार्डो सिल्भा म्यानचेस्टर सिटी
लुइस डियाज लिभरपुल
रोबर्ट लेवान्डोस्की बार्सिलोना
रियाद महरेज म्यानचेस्टर सिटी
कासेमिरो रियल म्याड्रिड
ह्युङ मिन सन टोटेनहम
फाबिन्हो लिभरपुल
करिम बेन्जेमा रियल म्याड्रिड
माइक मेनन एसी मिलान
ह्यारी केन टोटनह्याम
डार्विन नुनेज लिभरपुल
फिल फोडेन म्यानचेस्टर सिटी
साडियो माने बायर्न म्युनिख
सेबास्टियन हलर बोरुसिया डर्टमुन्ड
लुका मोड्रिच रियल म्याड्रिड
एन्टोनियो रुडिगर रियल म्याड्रिड
क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड
केभिन डे ब्रुइन म्यानचेस्टर सिटी
डुसान भ्लाहोभिक युभेन्टस
भर्जिल भान डाइक लिभरपुल
जोआओ क्यान्सेलो म्यानचेस्टर सिटी
एर्लिङ हालान्ड म्यानचेस्टर सिटी
केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन
तपाइँको प्रतिक्रीया