२०८२ असार २ सोमबार

राशिफल

ला लिगा फुटबल : बार्सिलोना र रायो भालेकानो बराबरी

काठमाण्डौ :  स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र रायो भालेकानोले बराबरी खेलेका छन् ।

गएराति भएको आफ्नो पहिलो खेलमा बार्सिलोनाले रायो भालेकानोसँग गोलरहित बराबरी खेलेको हो ।

बराबरीसँगै बार्सिलोना र भालेकानोले अङ्क बाँडेका छन् ।