काठमाडौं : आज भगवान श्रीकृष्णको जन्म दिन । आजको दिनलाई कृष्ण जन्माष्टमीको नामले पनि चिनिन्छ । हिन्दु धर्मावलम्बीहरु बिहानैदेखि नजिकैका कृष्ण मन्दिरमा दर्शन गर्न पुगेका छन् । फोटो फिचर
तपाइँको प्रतिक्रीया