काठमाण्डौ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछ । आजको पहिलो खेलमा बेलुका सवा ५ बजे टोटनह्याम र उल्भ्स खेल्दैछन् ।
अर्को खेलमा बेलुका सवा ७ बजे लेस्टर सिटी र साउथह्याम्पटन, क्रिस्टल प्यालेस र एस्टन भिल्ला, नटिङह्याम फरेस्ट र एभर्टन तथा फुलह्याम र ब्रेन्टफोर्ड खेल्दैछन् ।
त्यस्तै आज राति सवा १० बजे आर्सनल र बर्नमाउथबीच खेल हुनेछ ।
तपाइँको प्रतिक्रीया