२०८२ जेठ ३१ शुक्रबार

राशिफल

दुई देशका राजदूतले लिए शपथ

काठमाडौं : विभिन्‍न दुई देशका लागि नियुक्त भएका राजदूतहरुले आइतबार शपथ लिएका छन् ।

ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्‍योति प्‍याकुरेल(भण्डारी)ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् ।

शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।