काठमाडौं : निहारिका राजपुतले सरकारसँग तीन बुँदे सहमति भएपछि अनसन तोडेकी छन् । आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द प्रसाद कोइरालाले उनलाई अनसन तोडाएका हुन्
काठमाडौं जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल र निहारीकाबीच तीन बुँदे सहमति भएपछि उनले १७ दिनदेखिको तोडेकी हुन् ।
सरकारले निहारिकाको माग र अनुरोधबमोजिम उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डिएनए परीक्षण गर्न अदालतसमक्ष उनको तर्फबाट सरकारी वकिलले माग गर्ने सहमति गरेको छ ।
तपाइँको प्रतिक्रीया