२०८२ असार १५ आइतबार

राशिफल

२४ घण्टामा कोरोनाबाट ३ को मृत्यु, ४४४ जना नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा ३ जना कोेरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा गरिएको ४९५४ जनाको नमुना परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४१९९ पुगेको छ ।