२०८२ असार १ आइतबार

राशिफल

आज सुनको भाउ ८०० रुपैयाले बढ्यो

काठमाडौं  :  नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ ।

आज तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँमा झरेको छ। आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार १३० रुपैयाँ कायम भएको छ।