२०८२ जेठ २७ सोमबार

राशिफल

२६९ नयाँ सक्रमित, १ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६९ जना संक्रमित भएका छन् । एक जनाको मृत्यु भएको छ ।

स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५५७ जनाको नमुना परीक्षमा २६९ जना नयाँ सक्रमित भेटिएका हुन् ।