२०८२ असार १६ सोमबार

राशिफल

पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज बिहान पहिरो खस्दा बेनी जोमसोम सडकखण्डको सवारी आवागमन पुर्ण रुपमा अबरुद्ध भएको छ ।

आज बिहान ८ बजे खसेको पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।