सिरहा नगरपालिका ९ रामनगर गुलरियास्थितको आधारभूत विद्यालयमा वर्षौंदेखि पठनपाठन नहुँदा विद्यालय गोठमा परिणत भएको छ भने ्शिक्षकले तलबभत्ता बुझिरहेका छन् । थप विवरण समाचारमा छ । तस्बिर : मुकेशकुमार यादव
तपाइँको प्रतिक्रीया