२०८२ जेठ २५ शनिवार

राशिफल

विस्फोटक पदार्थको आक्रामणमा ८ प्रहरीको मृत्यु

काठमाडौं :  दक्षिण पश्चिमी कोलम्बियामा शुक्रबार विस्फोटक पदार्थ प्रयोग गरेर भएको आक्रमणमा आठ प्रहरी अधिकारीको मृत्यु भएको छ ।

राष्ट्रपति गुस्ताभो पेट्रोले सो आक्रमणको निन्दा गरेका छन् ।

आक्रमण एक ग्रामीण क्षेत्रमा भएको थियो । आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । पछिल्ला राजधानीमा सशस्त्र समूहले आफ्ना गतिविधि बढाउन थालेका छन् ।