२०८२ असार २ सोमबार

राशिफल

कला निर्देशक जुंगेको निधन

काठमाडौं  : नेपाली चलचित्रका कला निर्देशक उद्धवराज भट्टराई जुंगेको निधन भएको छ । उनको आज विहान निधन भएको हो ।

उनी लामो समयदेखि नेपाली सिनेमा क्षेत्रको कलाकर्ममा तल्लीन रहेका थिए । उनले चलचित्रको अभिन्न अंगका रुपमा चिनिने कला निर्देशन गर्दै आएका थिए ।