२०८२ असार २ सोमबार

राशिफल

नेपालले केन्यासँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दै

काठमाण्डौ  : नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ ।

नैरोबीमा रहेको जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने १ बजे हुनेछ ।

आज नेपाल एक दिवसीय शृङ्खला क्लिन स्वीप गर्ने दाउमा छ ।

तीन खेलको शृङ्खलामा नेपाल २–० ले अघि छ ।