२०८२ असार १ आइतबार

राशिफल

सुनको भाउ आज १ हजार रुँपैयाले घट्यो, कतिमा हुँदै छ त कारोवार ?

काठमाडौं : कारोवार हुने साताको चौथो दिन आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामै एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामै १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ तोकिएको छ ।