२०८२ असार २ सोमबार

राशिफल

वसन्तपुरमा कुमारीको पूजा (तस्विरहरु )

काठमाडौं  :  वसन्तपुरमा इन्द्र जात्राको अवसरमा कुमारीको पूजा गरिएको छ ।

तलेजु भवानी मन्दिर अगाडी आज सामुहिक कुमारी पूजा गरिएको हो ।

महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिएको हो ।