२०८२ असार १२ बिहीबार

राशिफल

आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं  :  आज दिउसो एक बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो ।

अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ :०० बजे बस्ने संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।