काठमाडौं : शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई १(० गोल अन्तरले हराएको हो ।
पीएसजीको जीतमा नेयमारले निर्णायक गोल गरे । उनले खेलको ३० औं मिनेटमा लियोनल मेस्सीको पासमा गोल गरेका हुन् ।
यस जितसँगै पीएसजीले ७ खेलमा १९ अंक जोडेको छ ।पीएसजी शीर्ष स्थानमा उक्लिएको छ ।
ब्रेस्ट ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
तपाइँको प्रतिक्रीया