२०८२ जेठ २१ मङ्गलबार

राशिफल

पपुवा न्यु गिनीमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प

काठमाडौं : पपुवा न्यु गिनीमा आज बिहान ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्प आइतवार बिहान केनान्तु सहर नजिकै गएको अमेरिकी भूगर्भ सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।

भुकम्पपछि केही भागहरूमा विद्युत् कटौती र भवनहरूमा क्षति पुगेको भनिए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको जनाएको छ ।