२०८२ असार १२ बिहीबार

राशिफल

एकिकृत समाजवादीका सदस्य चापागाईं एमालेमा प्रवेश

काठमाडौं  : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देहीका नेता डा। बालकृष्ण चापागाईं नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले विभाजन हुँदा नेता माधव नेपालले गठन गरेको समाजवादीमा लागेका चापागाईं ​अर्थ तथा योजना विभागका उपप्रमुख रहेका थिए ।

आइतबार चापागाईलाई अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर स्वागत गरेका छन् ।