२०८२ असार १२ बिहीबार

राशिफल

२९ जना सहसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ : सरकारले चुनाव नजिकिँदै गर्दा कर्मचारीको सरुवालाई निरन्तरता दिइरहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २९ जना सहसचिवको सरुवा गरेका हुन् ।

निर्वाचन आयोगले भदौ २० गते भित्र पदस्थापन र सरुवा गर्ने काम गरिसक्न सरकारलाई निर्देशन दिएको छ । तर, सामान्य प्रशासन र गृह मन्त्रालयले सरुवा गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।

हेर्नुस् सरुवा भएका सहसचिवहरूको सूची: