तस्बिर सार्वजनिक गर्दै दुवै जनाले फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद पक्ष हो । चाहाना यति छ कि साथ र माया सधै पाइरहुँ । जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने बाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौ ।
यो माया प्रेम अनि आशीर्वादको धेरै धेरै धन्यवाद ।’
तपाइँको प्रतिक्रीया