काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतासँग हुने उच्चस्तरीय भेटवार्तामा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
११ बजेको आसपासमा सवारी आवागमन प्रभावित हुने
तीनकुने- नयाँ बानेश्वर- बबरमहल- सिंहदरबार- माइतिघर- थापाथली- त्रिपुरेश्वर- भोटेबहाल-टेकु- कालीमाटी- सोल्टी होटल
दिउँसो ३ बजे
रविभवन- सोल्टी होटल- कालीमाटी – टेकु- भोटेबहाल- कुपण्डोल- त्रिपुरेश्वर- थापाथली – माइतीघर- बबरमहल- सिंहदरबार- भद्रकाली- पद्मोदयमोड आसपासका
साढे ४ बजे
पद्मोदयमोड- भद्रकाली- सिंहदरबार- माईतीघर- बबरमहल- थापाथली- त्रिपुरेश्वर- कुपण्डोल- भोटेबहाल- टेकु- कालीमाटी- रविभवन र सोल्टी होटल
उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रीया