२०८२ असार १२ बिहीबार

राशिफल

लोसपाका सांसद उमाशंकर अरगरिया एमालेमा प्रवेश गर्ने

काठमाडौं  : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् ।

धनुषा २ बाट चुनाव जितेका अरगरियालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउने भएका छन् ।

लोसपाले अरगरियालाई सचेतकको जिम्मेवारी दिएको छ ।