२०८२ जेठ ३२ शनिवार

राशिफल

गोरुसिंगे–सन्धिखर्क सडक खुल्याे

काठमाडौं : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६ नरपानीमा पहिरो गएपछि बिहानदेखि बन्द रहेको गोरुसिंगे–सन्धिखर्क सडक खुलेको छ ।

नरपानीको घुम्ती नजिकै सडक माथिबाट पहिरो खसेपछि गोरुसिंगे–सन्धिखर्क सडक बन्द भएकोमा अहिले खुलेको वडाध्यक्ष श्रीधर महत्राले जानकारी दिनुभयो । सडक खुलेपछि बीच बाटोमै रोकिएका गाडीहरू गन्तव्यतिर लागेका छन् ।