२०८२ असार १२ बिहीबार

राशिफल

एमालेद्धारा काठमाडौँमा वाकाथन पदयात्राको आयोजना

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रा) को आयोजना गरेको छ।

संविधानको सात वर्षे यात्रा, युवा सँग(सँगै पदयात्रा भन्ने मुल नाराुका साथ गरिएको पदयात्रामा अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका शीर्ष नेता सहभागी भएका छन् ।

ललितपुरको कुपण्डोल, काठमाडौँको कालीमाटी, नयाँ बानेश्वर, मैतीदेवी र लैनचौरबाट पदयात्रा सुरु भएर शहीद गेटमा जम्मा भएको थियो ।