२०८२ जेठ ३२ शनिवार

राशिफल

सुनको भाउ आज बढ्यो, कतिमा हुँदै छ त ? कारोवार

काठमाण्डौ : कारोवार हुने साताको तेस्रो दिन आज सुन चाँदीको भाउ आज बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा ९१ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।