२०८२ असार २ सोमबार

राशिफल

थप ८१ जनामा कोरोना संक्रमण, देशभर १४८३ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८१ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा १७५ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४४७ जनामा भएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयले हाल देशभर सक्रिय संक्रमित १४८३ जना रहेको जनाएको छ ।