काठमाडौं : पोखरीमा डुबेर कपिलवस्तुमा आमाछोराको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका २ कर्महवा बस्ने २२ वर्षिय रिमा यादव र उनको ६ महिने छोराको पोखरीमा डुबेर ज्यान गएको हो ।
घरदेखि करिब २५ मिटर पूर्व रहेको सार्बजनिक पोखरीमा डुबेका आमा छोराको हिजो मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकडीले जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय पकडीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया