काठमाडौं : धादिङको गजुरीमा भएको पृथ्वी राजमार्गको अवरोध हटेको छ ।
काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षका बालक विजय परियारको घटनास्थलमै मृत्यु भएपछि गजुरीको आदर्श माविका विद्यार्थी र स्थानीय वासिन्दाले सडक अवरोध गरेका थिए ।
तपाइँको प्रतिक्रीया