काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले गठबन्धन सरकारकोे भारतबाट दूध आयात गर्ने निर्णय अनुपयुक्त भएको बताएका छन् ।
सो निर्णयले किसान र व्यवसायीलाई धरासायी बनाउने भन्दै थापाले निर्णय तत्काल फिर्ता गर्न काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
तपाइँको प्रतिक्रीया