२०८२ जेठ ३० बिहीबार

राशिफल

श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौं : श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

अर्घाखाँचीको शितगंगा नगरपालिका–३ खस्रकामा ५४ वर्षिय पिताम्बर भुसालले श्रीमतीको लोहोरोले हानेर हत्या गरेका हुन् ।

घरमा दुईजना बिच झगडा हुँदै जाँदा श्रीमानले मसाला पिस्ने लोहोराले हानेर ५० वर्षीया मनकला भुसालको हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होम रेग्मीले जानकारी दिनुभयो ।

मृतकको पोष्टमाटम गर्नको लागि जिल्ला अस्पताल अर्घाखाँचीमामा पठाइएको छ ।