काठमाडौं : सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । सरकारसँगको सहमतिपछि केसीले १ औं दिनमा अनशन तोडेका छन् । सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले त्यहीँ उपचारत सरिता चाैधरीकाे हातबाट जुस पिएर अनशन तोडेका हुन् ।
तपाइँको प्रतिक्रीया