२०८२ जेठ २४ शुक्रबार

राशिफल

हनुमानढोका – स्वयम्भू सम्पदामार्ग निर्माणको शिलान्यास गरिंदै

काठमाडौं : हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणको शिलान्यास गरिंदै छ । मोरु गणेशस्थान नजिक सम्पदामार्गको शिलान्यास गरिएको हो ।

हनुमानढोका र स्वयम्भू दुबै विश्वसम्पदा सूचीमा सूचीकृत छन् । यी दुईलाई जोड्ने २ किलोमिटर सडक निर्माणसँगै सडक क्षेत्रमा पर्ने सत्तल र मौलिक घरहरु पनि निर्माण तथा पुनर्निर्माण गर्ने योजना छ ।