२०८२ जेठ २१ मङ्गलबार

राशिफल

नेपालले हात पार्‍याे एसिया दक्षिण एसियाली जुनियर रिजनल ब्याडमिन्टन च्याम्पियनशिप

काठमाडौं : भारतको गुवाहाटीमा भएको एसिया दक्षिण एसियाली जुनियर रिजनल ब्याडमिन्टन च्याम्पियनशिप २०२२ को यू–१५ उमेर समूहमा नेपालले जित हात पारेको छ ।

मिक्स टिम इभेन्टको प्रतियोगितामा नेपाल माल्दिभ्स र भूटानलाई समान ५–० ले पराजित गर्दै विजयी भएको नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार खेलाडीले राम्रो तरिकाले प्रतिस्पर्धा गरेका थिए ।