२०८२ जेठ २२ बुधबार

राशिफल

अञ्जन विष्टकाे ‘ह्याट्रिक’, बंगलादेशसँगकाे खेलमा नेपाल ३–० ले अघि

काठमाण्डाै :  बंगलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले तीन गाेलकाे अग्रता लिएकाे छ । दशरथ रङ्गशालामा भइरहेकाे पहिलाे हाफकाे खेल चलिरहँदा नेपाल तीन–शून्यले अघि छ ।

नेपालका लागि तीनै गाेल अञ्जन विष्टले गरे । उनले खेलकाे १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गाेल गरे ।