२०८२ असार ४ बुधबार

राशिफल

खोटाङमा ट्र्रयाक्टरले थिच्दा एक जनाको मृत्यु

काठमाडौं :  खोटाङमा ट्र्रयाक्टरले थिच्दा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बेलुका दिक्तेल बजारबाट दशैँको सामान लिएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी जाँदै गरेको प्रदेश नम्बर १-०२-००३ त १४९२ नम्बरको ट्र्रयाक्टरले थिच्दा ५६ वर्षीय टेकबहादुर राईको मृत्यु भएको हो।

ट्र्रयाक्टरबाट लडेर जमिनमा पुगेका राईलाई त्यही ट्र्रयाक्टरले थिचेको र राईको घटनास्थलमै ज्यान गएको थियो जानकारी दिए।