२०८२ जेठ २६ आइतबार

राशिफल

काठमाडौंको रानीवनस्थित फर्निचर उद्योगमा आगलागी

काठमाडौँ : काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित रानीवनमा आगो लागेको छ । रानीवनमा रहेको फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सिलिन्डर पड्किएर आगलागी भएको एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएको छ ।