२०८२ असार ४ बुधबार

राशिफल

विवेकशील साझाबाट उम्मेद्वार बनेका पुरुषोत्तम ढुंगेल काँग्रेसमा प्रवेश

काठमाडौं  : गत निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ (ख)बाट प्रदेश सभा सदस्यमा विवेकशील साझाबाट उम्मेद्वार बनेका पुरुषोत्तम ढुंगेल आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनलाई कांग्रेस नेता प्रकाशमान सिंहले आज बिहान एक कार्यक्रमका बिच नेपाली कांग्रेसमा स्वागत गरेका हुन् ।

ढुंगेल ३० वर्ष लामो कांग्रेसको राजनीति छाडेर विवेकशील साझामा प्रवेश गरेका थिए ।