२०८२ असार ४ बुधबार

राशिफल

प्रधानमन्त्री देउवालाई खेलकुद मन्त्री गहतराजको नवौं राष्ट्रिय खेलकुदको निम्तो

काठमाडौं  : प्रधानमन्त्री शेरबहादुर देउवालाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले नवौं राष्ट्रिय खेलकुदको निम्तो दिएका छन् ।

प्रधानमन्त्री देउवालाई आज भेटेर मन्त्री गहतराजले असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुने खेलकुदमा सहभागिताका लागि निम्तो दिएका हुन् ।

नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।