२०८२ असार ४ बुधबार

राशिफल

विवेकशीलका दुई नेताले दिए राजिनामा

काठमाडौं  : विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यहरू लक्ष्मण सिटौला र हरिकृष्ण श्रेष्ठले साधारण सदस्य पनि नरहने गरी संयुक्त रूपमा राजीनामा दिएका छन् ।
राजीनामासँगै नेताद्वय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्दैछन् । नेता सिटौलाले शुक्रबार औपचारिकरूपमा राप्रपा प्रवेश गर्न लागेको अनलाइनखबरलाई जानकारी दिए ।